ICT Policy, 2072(2015)

ICT Policy, 2072(2015)
(Both English and Nepali)

Full Form

ADSL – Asymmetric Digital Subscriber Line
EMF – Electro Magnetic Fields
FTTH – Fiber-to-the-Home
GNI – Gross National Income
ICNIRP – International Commission on Non Ionizing Radiation Protection
ICTs – Information and Communication Technologies
IXP – Internet Exchange Points
LAPA – Local Adaptations Plan of Action
NAPA – National Adaptations Plan of Action
NCERT – Nepal Computer Emergency Response Team
NDLI – National Digital Literacy Initiative
QoS – Quality of Service
RTDF – Rural Telecommunications Development Fund
ITES – IT-Enabled Services
BPO – Business Process Outsourcing
NTIS – Nepal Trade Integration Strategy

MCQ related to ICT Policy

1. IT Policy Launch
→ 2000 AD (बि. स. २०५७)
2. Main objective of IT Policy, 2000(IT Policy 2000 को मुख्य उद्देश्य)
→ To establish knowledge-based industry(ज्ञानमा आधारित आधारित अर्थतन्त्रको निर्माण गर्ने)
→ To increase employment(रोजगारीका अवसर सिर्जना गर्ने)
→ To build knowledge based society(ज्ञानमा आधारित समाजको निर्माण गर्ने)
3. Total policy and strategies in ICT Policy 2072(2015) (ICT Policy, 2072(2015) मा कतिवटा नीति र रणनीति रहेका छन?)
→ 21 policy(नीति) / 21 strategies(रणनीति)
4. Goals of ICT Policy 2072(2015) till 2020AD (सन् २०२० सम्ममा ICT Policy 2072(2015) को लक्ष्यहरु)
→ Digital Literacy(डिजिटल साक्षरता) :- 75%
→ Broadband Services(ब्रोडब्यान्ड सेवा) :- 90%
→ Contribution in GDP(कुल ग्राह्रस्थ उत्पादनमा योगदान) :- 2.5%
→ Internet Access(इन्टरनेटको पहुँच) :- Entire Nepal (100%)
→ Online Government Service(सरकारी सेवा) :- 80%
5. Chairperson of Steering Committee(निर्देशक समितिको अध्यक्ष) :- सुचना तथा सञ्चार प्रविधि मन्त्री
6. Total member in Steering Committee(निर्देशक समितिको जम्मा सदस्य) :- 15 जना

National Information and Communication Technology Policy,
2015

This policy has been formulated to address the challenges created by the use, mobility and continuous development of ICT
→ In addition, following are expected from this policy :- 
    ⤷ Benefit through the use of ICT
    ⤷ Guarantee Good Governance through the use of ICT
    ⤷ Provide/build adequate infrastructure for transparent and effective public             management
    Achieve National goals through the growth of various IT based                         services(ITES/BPO) and other industries and service-related businesses

Achievements

Some achievements of past policies

→ Enhanced competitiveness through wide access to telecommunication services and increased use of the internet 
→ Improved access to telecommunication services due to expansion of mobile phones 
→ More than 90% of the population has access to mobile
→ Kathmandu – Hetauda Fiber Optic backbone operation based on infrastructure of Nepal Electricity Authority
→ Fiber Optic backbone operation through Kathmandu – Butwal – Pokhara
→ Developed and implemented of GEA(Government Enterprise Architecture) and National Interoperability Framework
→ Established the office of certification Controller for the implementation of Electronic Transaction Act, 2063.
→ Established of Department of Information Technology, National Information and Technology Center for the development of information technology.

Key issues and challenges

→ Lack of Institutional arrangements for the development of ICT sector in past policies
→ Increased the need of Cyber Security in ICT sector 
→ Expansion of mobile phone and mobile networks should address the concept of convergence
→ Need to address the protection and security sensitivity of intellectual property through specific policy and legal arrangements.

Vision

To transform Nepal into an information and knowledge-based society

Mission

→ To achieve goals of good governance, sustainable development and poverty reduction across whole country through ICT

Objectives

→ To make ICT accessible and affordable for all
→ To develop and expand ICT infrastructure
→ To use ICT in socio-economic development
→ To promote research and exploration to face challenges and encourage use of ICT
→ To develop human resources in the field of ICT and create opportunities for human resource development

→ To promote good governance through the ICT.

Goals

→ Nepal will at least in the top second quartile of the international Network Readiness index and E-Government index by 2020
→ At least 75% of the population will have digital literacy skill by the end of 2020
→ By the end of 2020, 90% of the population will be able to access the broadband services
→ Role of ICT will increase in Nepali economy with at least 2.5% of GDP by 2020
→ Entire population will have access to internet by 2020
→ By the end of 2020, provide 80% of citizen-targeted services online
→ By 2017, government broadcasting sector will be converted into digital system.

Policy and strategies

→ Human Resources Development
    To promote digital literacy
    ⤷ To conduct ICT awareness program
    ⤷ To create favorable environment for public private
partnership
 → ICT in education, research and development
    ⤷ To implement ICT in formal/informal education
    ⤷ To provide E-learning system
    ⤷ To provide training to teachers

→ ICT for Government service innovation and good governance
    ⤷ To promoter E-governance by providing online service to citizen
    ⤷ To utilize social media platform efficiently

→ ICT in Health
    ⤷ To develop National Health Management information system
    ⤷ To encourage ICT training for health worker and professionals
    ⤷ To promote telemedicine

→ SMEs & e-Commerce
    ⤷ To prepare monetary and fiscal policy to promote e-commerce
    ⤷ To expand e-commerce in national to international level

→ ICT Industry
    ⤷ To promote the development of local ICT production and services
    ⤷ To promote ICT incubator project
    ⤷ To establish centers of excellence for research and training of ICT professionals

→ Cloud Computing
    ⤷ Store data or information is cloud server to access from any place
   ⤷ To enable deployment of cloud based application and services
→ ICT in agriculture
→ ICT in tourism,
→ Access, media and content development
→ Telecommunications infrastructure
→ Convergence of Telecommunications, ICTs and Broadcasting
→ Telecommunications/ICTs in mitigating the impact of Climate Change
→ ICT in environment & natural resources
→ Telecommunications/ICTs for natural disaster preparedness, mitigation and relief
→ Human Exposure to electromagnetic fields and safe disposal of electronic waste
→ Conformance, Interoperability and Standards in Telecommunications/ICTs
→ Access to Telecommunications/ICTs for rural and remote areas
→ Access to Telecommunications/ICTs services for persons with disabilities and specific needs
→ ICTs for Youth, women and girls
→ Building Confidence and Security in the use of ICTs

सञ्चार तथा सूचना प्रविधि नीति,
२०७२

→ सूचना तथा सञ्चार प्रविधिको प्रयोग, गतिसशीलता एवं निरन्तर विकासबाट सिर्जना भएका चुनौतीहरुको सम्बोधन गर्न यो नीतिको तर्जुमा गरिएको हो।
→ यसका साथै यो नीतिबाट निम्न अपेक्षा गरिएको छ :
    ⤷ सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत लाभ प्राप्त गर्ने
    ⤷ प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूति गर्ने
    ⤷ पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको यथेष्ट(पर्याप्त) पूर्वाधार निर्माण गर्ने
    ⤷ सूचना प्रविधिमा आधारित विभिन्न सेवाहरु (ICT Enable Services/BPO) लगायत अन्य उद्योग एवं सेवाजन्य व्यवसायको वृद्धिद्वारा राष्ट्रिय लक्ष्यहरु हासिल गर्ने

हालसम्मका उपलब्धिहरु

विगतको नीतिगत प्रयासबाट भएका केहि उपलब्धिहरु

→ दुरसञ्चार सेवामा व्यापक पहुँच र इन्टरनेटको बढ्दो प्रयोगबाट प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि
→ मोबाइल फोनको विस्तारले दुरसञ्चार सेवाको पहुँचमा व्यापक सुधार
→ ९०% भन्दा बढी जनतामा मोबाइलको पहुँच
→ नेपाल विद्युत प्राधिकरणको पुर्वाधारमा आधारीत काठमाडौं – हेटौंडा Fiber Optic backbone सञ्चालन
→ काठमाडौं – बुटवल – पोखरा हुँदै Fiber Optic backbone सञ्चालन
→ GEA(Government Enterprise Architecture) तथा राष्ट्रिय Interoperability Framework विकास भई लागु
→ विद्युतीय कारोबार ऐन, २०६३ को कार्यान्वयनका लागि प्रमाणीकरण नियन्त्रकको कार्यालयको स्थापना
→ सूचना प्रविधिकोक विकासका लागि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रको स्थापना

प्रमुख समस्या र चुनौती

→ विगतका नीति अनुरुप संस्थागत व्यवस्था हुन नसकेको
→ सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा साइबर सुरक्षाको आवश्यकता बढेको
→ मोबाइल फोन तथा मोबाइल नेटवर्कको विस्तारले कन्भर्जेन्स लगायतको अवधारणाको सम्बोधन गर्नुपर्ने
→ वौद्धिक सम्पत्तिको संरक्षण तथा सुरक्षा संवेदनशीलतालाई विशेष नीतिगत र कानूनी व्यवस्था मार्फत सम्बोधन गर्न आवश्यक भएको

भावी सोच (Mission)

→ सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट नेपाललाई सुचना तथा ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्ने

परिदृश्य (Vision)

→ सुचना तथा सञ्चार प्रविधिको मार्फत सुशासन, दिगो विकास एवं गरिबी निवारणका लक्ष्यहरु हासिल गर्ने

प्रमुख उद्देश्यहरु(Objectives)

→ सूचना तथा सञ्चार प्रविधिलाई सबैको पहुँच र क्रयशक्ति योग्य(Affordable) बनाउने
→ सूचना तथा सञ्चार प्रविधि मार्फत दिगो, फराकिलो र समावेशी आर्थिक सामाजिक विकास गर्ने
→ सूचना तथा सञ्चार प्रविधी पुर्वाधारको विकास र विस्तार गर्ने
→ विभिन्न क्षेत्रमा आउने चुनौतीहरुको सामना गर्न सुचना तथा सञ्चार प्रविधिको नवीनतम प्रयोग, खोज एवं अन्वेषणलाई प्रोत्साहन गर्ने
→ सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा मानव संसाधनको विकास गर्ने र विकासका अवसर सिर्जना गर्ने
→ सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सुशासन प्रवर्द्धन गर्ने

लक्ष्यहरु

→ अन्तराष्ट्रिय सञ्जाल तयारी (Network readiness) तथा विद्युतीय सरकार सुचकाङ्कमा सन् २०२० सम्म नेपालको स्थान दोस्रो चौथाइमा (Top second quartile) मा पुर्‍याइने
→ सन् २०२० सम्ममा ७५% नेपालीलाई डिजिटल साक्षर बनाउने
→ सन् २०२० सम्ममा ९०% जनता समक्ष ब्रोडब्यान्ड सेवाको पहुँच सनिश्चित गर्ने
→ सन् २०२० सम्ममा नेपालको कुल ग्राह्रस्थ उत्पादन(GDP)मा सुचना तथा सञ्चार प्रविधि उद्योग र सेवाको योगदान (दुरसञ्चार बाहेक) कम्तिमा २.५% पुर्‍याउने
→ सन् २०२० सम्ममा सम्पुर्ण नेपालीमा इन्टरनेटको पहुँच पुर्‍याउने
→ सन् २०२० सम्ममा ८०% नागरिक लक्षित सेवाहरु अनलाइन प्रदान गरिने
→ सन् २०१७ सम्ममा सरकारी प्रसारण क्षेत्रलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने

नीतिहरु(Policies)/रणनीतिहरु(Strategies)

→ कृषिमा सूचना तथा सञ्चार प्रविधि
    कृषि क्षेत्रमा साना तथा मझोला व्यवस्थापनमा विद्युतीय व्यापारको प्रयोगलाई निरन्तर प्रोत्साहन गर्न
    ⤷ कृषि क्षेत्रमा कारोबारहरुमा विद्युतीय कारोबारको अवधारणालाई कार्यान्वयन गर्न
→ पर्यटनमा सूचना तथा सञ्चार प्रविधि  
    ⤷ नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई विद्युतीय VISA प्रदान गर्नका लागि आवश्याक व्यवस्था मिलाउन
    ⤷ राष्ट्रिय सम्पदा संरक्षण, प्राकृतिक श्रोत व्यवस्थापन गर्नेका लाउ पर्यटनमा जोड दिन
→ दूरसञ्चार पूर्वाधार
    ⤷ ग्रामिण दुरसञ्चार विकास कोषको अधिकतम परिचालन गरि देशव्यापी रुपमा विकास गर्न
    ⤷ दुरसञ्चार पूर्वाधारमा ICT को विकस गर्न
→ साना तथा मझौला व्यवसाय एवं विद्युतीय व्यापार(E-Commerce) 
    ⤷ E-Commerce प्रवर्दन गर्न मौद्रिक तथा वित्तिय नीति तयार गर्न
    ⤷ राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरमा E-Commerce विस्तार गर्न
→ स्वास्थ्य क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि
    ⤷ सबै प्रकारका स्वास्थ्य संस्थामा ICTको पहुँच तथा उपलब्धता सुनिश्चित गरिने
    ⤷ टेलिमेडिसिनको प्रभावकारिता वृद्धि गर्न, टौलिमेडिसिन सम्बन्धी रणनैतिक प्रारुप लागु गर्ने
    ⤷ सबै प्रकारका रोग तथा महामारी सम्बन्धी सचेतना अभिवृद्धि गर्ने ICTमा आधारित पद्दति विकास गर्ने
→ शिक्षा, अन्वेषण र विकासमा सूचना तथा सञ्चार प्रविधि 
    ⤷ अनलाईन सिकाईको पद्धतिको विकास गर्न
    ⤷ शिक्षकलाई तालिम प्रदान गर्न
    ⤷ विद्युतीय पुस्तकालयको अन्तरसञ्जाल निर्माण गर्न
→ मानव संसाधन विकास
    ⤷ डिजिटल साक्षरता अभिवृद्धि गर्न
    ⤷ ICT सचेतना कार्यक्रम लागु गर्न
    ⤷ दुर सञ्चार तथा ICT बारे गुणस्तरीय शिक्षा तथा तालिम प्रदान गर्न नमुना केन्द्रको स्थापना गर्न
→ ग्रामीण तथा दूर्गम क्षेत्रहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार
→ सूचना तथा सञ्चार प्रविधिमा पहुँच माध्यम तथा विषयवस्तु विकास
→ विशेष आवश्यकता भएका एवं अपाङ्ग व्यक्तिहरुमा सूचना तथा सञ्चार प्रविधि पहुँच
→ युवा, महिला तथा बाल बालिकाहरुमा सूचना तथा सञ्चार प्रविधि
→ सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उद्योग क्षेत्रको विकास
→ दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा प्रसारण बीचको कन्भर्जेन्स (Convergence)
→ जलवायु परिवर्तनको असर न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधि
→ वातावरण तथा प्राकृतिक श्रोत व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि
→ ईलेक्ट्रोम्यागनेटिक फिल्ड जन्य जोखिम तथा विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापन
→ सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि
→ प्राकृतिक प्रकोप – पूर्वतयारी, न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधि
→ दूरसञ्चार तथा सूचना तथा सञ्चार प्रविधिमा सामन्जस्यता अन्तर सक्रियता तथा मापदण्ड(Conformance, Interoperability and Standards)
→ क्लाउड कम्प्युटिङ्ग
→ सूचना तथा सञ्चार प्रविधि प्रोगमा सुरक्षा एवं विश्वसनियता प्रत्याभूति

निर्देशक समिति(Steering Committee)

→ नीतिको कार्यान्वयनका लागि गठन हुने
→ अध्यक्ष(Chairperson) :- सुचना तथा सञ्चार मन्त्रालय मन्त्री
→ जम्मा सदस्यहरु :- १५ जना

 

 

Post a Comment

1 Comments